आसिनु
Romanized: aasinu, aashinu, ashinu, asinu
आशा गर्ने होइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
आशा गर्ने होइनु।
२.
पुनर्मिलनको आतुरता हुनु।