आसिका
Romanized: aasikaa, aasika, asikaa, aasik
आसिक; आशीर्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आशिष]
१.
आसिक; आशीर्वाद।
२.
सुदूरपश्चिममा आशिष दिँदै गाइने एक प्रकारको प्रचलित लोकगीत।