सिका
Romanized: sikaa, sik, shikaa, shika
माटाका भाँडा आदि अघचिलो पारेर राख्नका लागि बिँडामा तीनतिर डोरी लाएर झुन्ड्याइएको वस्तु; सिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिक्य]
1
माटाका भाँडा आदि अघचिलो पारेर राख्नका लागि बिँडामा तीनतिर डोरी लाएर झुन्ड्याइएको वस्तु; सिक।