सिकसिकाइनु
Romanized: sikasikaainu, shikasikaainu, sikashikaainu, shikasikainu
फोहोरमैला देखेर निकनिक मान्नु; सिकसिको लाग्नु; घिनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
फोहोरमैला देखेर निकनिक मान्नु; सिकसिको लाग्नु; घिनाउनु।