सिकसिको
Romanized: shikasiko, sikashiko, shikashiko, sikasiko
पूरै भिजेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सिकसिक+ओ]
१.
पूरै भिजेको।
२.
अलिअलि भिजेर घिनलाग्दो भएको; सिगसिगो।
३.
(नाम)
भिजेको ठाउँ।