आसन्दिका
Romanized: aasandikaa, aasandika, asandikaa, aasandik
सिंहासनको अगाडि तलतिर पाउ अड्याउन राखिने सानो चौकी वा आसन; पाउदान; पादपीठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सिंहासनको अगाडि तलतिर पाउ अड्याउन राखिने सानो चौकी वा आसन; पाउदान; पादपीठ।
२.
त्रिपाई; सानो खालको कुर्सी।