अशाब्दिकता
Romanized: ashaabdikataa, ashaabdikata, ashabdikataa, asaabdikataa
मूकता; मौनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मूकता; मौनता।
२.
शब्द नहुने भाषाको खास बेहोरा; साङ्केतिक भाषा।