चातुर्दिक
Romanized: chaaturdika, chaaturdik, chaturdika, chaturdik
चारै दिशाको; चौतर्फी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चतुर्+दिक्]
1
चारै दिशाको; चौतर्फी।