हार्दिक

Romanized: haardika, haardik, hardik, hardika

हृदयमा रहेको वा हृदयबाट आएको; मनमनले गरिएको; स्वतः स्फूर्त (जस्तो- हार्दिक प्रेम, हार्दिक स्नेह, हार्दिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हृदयमा रहेको वा हृदयबाट आएको; मनमनले गरिएको; स्वतः स्फूर्त (जस्तो- हार्दिक प्रेम, हार्दिक स्नेह, हार्दिक सहानुभूति इ.)।

सम्बन्धित शब्दहरू