चातुर्मासिक
Romanized: chaaturmaasika, chaaturmaasik, chaaturmasika, chaturmaasika
प्रत्येक चार-चार महिना (कात्तिक, फाल्गुन र आषाढ)मा गरिने (अनुष्ठान, यज्ञ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रत्येक चार-चार महिना (कात्तिक, फाल्गुन र आषाढ)मा गरिने (अनुष्ठान, यज्ञ इ.)।
२.
चार महिनासम्म चल्ने; चार महिना लाग्ने; चारमहिने।