द्वैमासिक
Romanized: dvaimaasika, dvaimaasik, dwaimaasika, dvaimasik
दुई महिनामा प्रकाशित हुने (पत्रिका)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुई महिनामा प्रकाशित हुने (पत्रिका)।
२.
दुई महिनासँग सम्बन्धित; दुई महिनाको।