द्वैमातुर
Romanized: dvaimaatura, dvaimaatur, dwaimaatura, dvaimatur
दुइटी आमा हुने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुइटी आमा हुने (व्यक्ति)।
२.
(नाम)
गणेश।
३.
जरासन्ध।