कामातुर

Romanized: kaamaatura, kaamaatur, kaamatura, kamaatura

कामवासनाले गर्दा आकुल तथा उद्विग्न भएको; कामविह्वल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कामवासनाले गर्दा आकुल तथा उद्विग्न भएको; कामविह्वल ।

सम्बन्धित शब्दहरू