कामान्ध
Romanized: kaamaandha, kaamaandh, kaamandha, kamaandha
प्रेम वा कामोन्मादका कारणले अन्धो भएको; यौनेच्छाको तीव्र उद्वेगले बुद्धिसुद्धि पनि हराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रेम वा कामोन्मादका कारणले अन्धो भएको; यौनेच्छाको तीव्र उद्वेगले बुद्धिसुद्धि पनि हराएको।