दिवान्ध
Romanized: divaandha, divaandh, diwaandha, divandh
दिनौँधीको रोग भएको; दिउँसो आँखा नदेख्ने; दिनन्धो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दिनौँधीको रोग भएको; दिउँसो आँखा नदेख्ने; दिनन्धो।
२.
(नाम)
लाटोकोसेरो; उल्लु।