दिनान्ध
Romanized: dinaandha, dinaandh, dinandh, dinandha
दिनमा आँखा देख्न नसक्ने; दिनको अन्धो; दिवान्ध; दिनान्धो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दिनमा आँखा देख्न नसक्ने; दिनको अन्धो; दिवान्ध; दिनान्धो।
२.
(नाम)
लाटोकोसेरो; हुचिल; उल्लु।