सत्तान्ध

Romanized: sattaandha, sattaandh, sattandh, shattaandha

सत्ताको सुविधाले प्राप्त भएको आनन्दबाट अन्धो भएको; सत्ताको मोहमा फसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सत्ता+अन्ध]

1
सत्ताको सुविधाले प्राप्त भएको आनन्दबाट अन्धो भएको; सत्ताको मोहमा फसेको।

सम्बन्धित शब्दहरू