धनान्ध
Romanized: dhanaandha, dhanaandh, dhanandh, dhanandha
धनले अन्धो भएको; धेरै सम्पत्ति भएर उन्मत्त बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [धन+अन्ध]
1
धनले अन्धो भएको; धेरै सम्पत्ति भएर उन्मत्त बनेको।