जन्मान्ध

Romanized: janmaandha, janmaandh, janmandh, janmandha

जन्मेदेखि नै आँखा नदेख्ने; जन्मैदेखिको अन्धो; आजन्म आँखा नदेखी जीवन बिताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जन्मेदेखि नै आँखा नदेख्ने; जन्मैदेखिको अन्धो; आजन्म आँखा नदेखी जीवन बिताउने।

सम्बन्धित शब्दहरू