जन्मान्त

Romanized: janmaanta, janmaant, janmant, janmanta

जन्म वा जुनीको अन्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जन्म वा जुनीको अन्त्य।
२.
जन्मनु नपर्ने अवस्था।

सम्बन्धित शब्दहरू