जन्मान्तरवाद
Romanized: janmaantaravaada, janmaantaravaad, janmaantaravada, janmantaravaada
पुनर्जन्म हुन्छ भन्ने बारेको सिद्धान्त; मरेपछि कर्मको फलअनुसारको पुनर्जन्म हुन्छ भन्ने एक दर्शन; पुनर्जन्मवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुनर्जन्म हुन्छ भन्ने बारेको सिद्धान्त; मरेपछि कर्मको फलअनुसारको पुनर्जन्म हुन्छ भन्ने एक दर्शन; पुनर्जन्मवाद।