जन्मान्तरवादी

Romanized: janmaantaravaadi, janmaantaravadi, janmantaravaadi, janmaantarawaadi

पुनर्जन्म हुन्छ भन्ने सिद्धान्तमा विश्वास राख्ने; पूर्व वा पुनर्जन्मवादमा विश्वास भएको; पुनर्जन्मवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पुनर्जन्म हुन्छ भन्ने सिद्धान्तमा विश्वास राख्ने; पूर्व वा पुनर्जन्मवादमा विश्वास भएको; पुनर्जन्मवादी।

सम्बन्धित शब्दहरू