जन्मकैद

Romanized: janmakaid, janmakaida

ठुला अपराधीलाई जनमभर थुनामा राख्ने सजाय; आजीवन कारावास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ठुला अपराधीलाई जनमभर थुनामा राख्ने सजाय; आजीवन कारावास।
२.
नेपालको हाल प्रचलित कानुनअनुसार बिस वर्षमा नबढाई ठुला अपराधीलाई दिइने सजाय।
३.
त्यस प्रकारको दण्ड वा सजायको भुक्तानी।

सम्बन्धित शब्दहरू