जनप्रवाद

Romanized: janapravaada, janapravaad, janaprawaada, janapravad

निराधार रूपमा चलेको हल्ला; उडन्ते खबर; अफवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
निराधार रूपमा चलेको हल्ला; उडन्ते खबर; अफवाह।
२.
लोकोक्ति; जनश्रुति।
३.
अनुश्रुति; किंवदन्ती।

सम्बन्धित शब्दहरू