तन्त्रवाद

Romanized: tantravaada, tantravaad, tantrawaada, tantravad

तन्त्रमन्त्रमा विश्वास गर्ने अवधारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तन्त्रमन्त्रमा विश्वास गर्ने अवधारणा।
२.
भूतप्रेत, टुनामुनालाई महत्त्व दिने दृष्टिकोण।

सम्बन्धित शब्दहरू