थेरवाद

Romanized: theravaada, theravaad, therawaada, theravad

बुद्धका उपदेश र वचनलाई यथावत् मानेर साधना गर्ने विश्वास भएको एक बौद्ध सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बुद्धका उपदेश र वचनलाई यथावत् मानेर साधना गर्ने विश्वास भएको एक बौद्ध सम्प्रदाय।

सम्बन्धित शब्दहरू