परवाद

Romanized: paravaada, paravaad, parawaada, paravad

पहिलेदेखि चलेर आएको हल्ला; जनश्रुति; किंवदन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पहिलेदेखि चलेर आएको हल्ला; जनश्रुति; किंवदन्ती।
२.
अपवाद; निन्दा।

सम्बन्धित शब्दहरू