परिसंवाद

Romanized: parisamvaada, parisanvaada, parisamvaad, parisamwaada

दुई वा दुईभन्दा बढी व्यक्ति, वक्ता वा विद्वान्हरूका बिचमा कुनै कुरा, विषय आदिबारे प्रायः खास- खास अवसरमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुई वा दुईभन्दा बढी व्यक्ति, वक्ता वा विद्वान्हरूका बिचमा कुनै कुरा, विषय आदिबारे प्रायः खास- खास अवसरमा हुने तर्कसङ्गत वा विचारपूर्ण वादविवाद; त्यसरी सौहार्द्रपूर्णरूपमा हुने महत्त्वपूर्ण संवाद वा कुराकानी।

सम्बन्धित शब्दहरू