विसंवादी
Romanized: visamvaadi, visanvaadi, visamwaadi, wisamvaadi
नचाहिँदो कुरो बोल्ने; बोलेको ठेगान नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नचाहिँदो कुरो बोल्ने; बोलेको ठेगान नभएको।
२.
नमिल्दो वा नसुहाउँदो कुरा बोल्ने; असङ्गत कुरा गर्ने।
३.
प्रतिज्ञा भङ्ग गर्ने; धोका दिने।