संवादी
Romanized: samvaadi, sanvaadi, samwaadi, sanvadi
संवाद गर्ने; कुराकानी गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
संवाद गर्ने; कुराकानी गर्ने।
२.
सहमत हुने।
३.
समान; सदृश।
४.
(नाम)
सङ्गीतमा वादी स्वरको श्रुतिमधुरता बढाउने स्वर।