अहंवादी

Romanized: ahamvaadi, ahanvaadi, ahamwaadi, ahanvadi

अहंवादमा विश्वास गर्ने; अहङ्कारी; हठी; स्वार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अहम्+वाद+ई]

1
अहंवादमा विश्वास गर्ने; अहङ्कारी; हठी; स्वार्थी।

सम्बन्धित शब्दहरू