अनहंवाद
Romanized: anahamvaada, anahanvaada, anahamvaad, anahamwaada
अहंवाद नभएको अवस्था; घमन्डी बोलीवचनको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अहंवाद नभएको अवस्था; घमन्डी बोलीवचनको अभाव।