अहंभाव
Romanized: ahambhaava, ahanbhaava, ahambhaav, ahambhaawa
अभिमान;घमन्ड;तुजुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभिमान;घमन्ड;तुजुक।
२.
आफैँ मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउने सेखी; त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम।
३.
व्यर्थको रबाफ वा ढाँचा।