आत्मभाव

Romanized: aatmabhaava, aatmabhaav, aatmabhava, atmabhaava

आफूलाई जस्तै अरूलाई ठान्ने भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आत्म+भाव]

१.
आफूलाई जस्तै अरूलाई ठान्ने भावना।
२.
चित्तवृत्ति; मनोवृत्ति।

सम्बन्धित शब्दहरू