आत्मभू
Romanized: aatmabhu, aatmabhoo, atmabhoo, atmabhuu
आफैं उत्पन्न भएको; स्वयम् पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफैं उत्पन्न भएको; स्वयम् पैदा भएको।
२.
(नाम)
आफैँआफ उत्पन्न भएका मानिने ब्रह्मा, विष्णु र शिव।
३.
कामदेव।
४.
छोरो।