आत्मनः

Romanized: aatmanah, aatmana, aatman, atmana

आत्मासित सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आत्मासित सम्बन्धित।
२.
आफ्नो; निजी।

सम्बन्धित शब्दहरू