अहंभावना

Romanized: ahambhaavanaa, ahanbhaavanaa, ahambhaavana, ahambhavanaa

अभिमान;घमन्ड;तुजुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अभिमान;घमन्ड;तुजुक।
२.
गर्व; आफैँ मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउनेसेखी; त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम।
३.
मै जान्नेसुन्ने हुँ भन्ने घमन्ड;अभिमान;सेखी;अहमत्याइँ।
४.
व्यर्थको रबाफ वा ढाँचा; कुनै ठुलो कामकुरा, वस्तु, व्यक्ति आदिसित सम्बन्धित औचित्यपूर्ण अहंभाव।

सम्बन्धित शब्दहरू