अभिभावन

Romanized: abhibhaavana, abhibhaavan, abhibhaawana, abhibhavan

पालनपोषण गर्ने काम; हेरविचार; संरक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पालनपोषण गर्ने काम; हेरविचार; संरक्षण।
२.
जित्ने वा विजय प्राप्त गर्ने काम।
३.
अभिभावकले गर्ने काम।

सम्बन्धित शब्दहरू