अभिभावक

Romanized: abhibhaavaka, abhibhaavak, abhibhaawaka, abhibhavak

पालनपोषण गर्ने; हेरविचार गर्ने; संरक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पालनपोषण गर्ने; हेरविचार गर्ने; संरक्षक।
२.
छात्रछात्राको जिम्मा लिने वा जिम्मेदारी वहन गर्ने।
३.
वशमा पार्ने।
४.
जित्ने; पराजय गर्ने।
५.
(नाम) बाबुआमा वा संरक्षक व्यक्ति।

सम्बन्धित शब्दहरू