अभिभाषक

Romanized: abhibhaashaka, abhibhaashak, abhibhashaka, abhibhaasaka

बहस गर्ने; वकालत गर्ने व्यक्ति; वकिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बहस गर्ने; वकालत गर्ने व्यक्ति; वकिल।
२.
समाजमा विद्वत्तापूर्ण वा तर्कपूर्ण भाषण गर्ने व्यक्ति; व्याख्याता।

सम्बन्धित शब्दहरू