अभिभाषण
Romanized: abhibhaashana, abhibhaashan, abhibhashana, abhibhaasana
धेरै मानिस जम्मा भएका ठाउँमा कुनै विषयलाई लिएर गरिएको विद्वत्तापूर्ण भाषण; वक्तृता; व्याख्यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै मानिस जम्मा भएका ठाउँमा कुनै विषयलाई लिएर गरिएको विद्वत्तापूर्ण भाषण; वक्तृता; व्याख्यान।
२.
मुद्दाको छलफल हुँदा वकिलले गरेको बहस; वकालत।