अभिपोषण
Romanized: abhiposhana, abhiposhan, abhiposan, abhiposana
अर्काले गरेका काममा स्वीकृति दिएर निश्चय गर्ने काम; समर्थन वा सदर गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अर्काले गरेका काममा स्वीकृति दिएर निश्चय गर्ने काम; समर्थन वा सदर गर्ने काम।