अभिपोषणीय
Romanized: abhiposhaniya, abhiposhaniy, abhiposaniy, abhiposhaneeya
अभिपोषण गर्न लायक; स्वीकृत हुन योग्य; पुष्टि गरिन योग्य, सदर वा समर्थन गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अभिपोषण गर्न लायक; स्वीकृत हुन योग्य; पुष्टि गरिन योग्य, सदर वा समर्थन गर्न लायक।