पोषणीय

Romanized: poshaniya, poshaniy, posaniy, poshaneeya

पुष्ट गराउन योग्य; पोषण गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पुष्ट गराउन योग्य; पोषण गर्न लायक।
२.
पोस्नुपर्ने; पोस्न सकिने।

सम्बन्धित शब्दहरू