कर्षणीय
Romanized: karshaniya, karshaniy, karsaniy, karshaneeya
खनजोत गर्नुपर्ने वा खनजोत हुनसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कृष+अनीय]
१.
खनजोत गर्नुपर्ने वा खनजोत हुनसक्ने।
२.
जोत्न वा कोर्न योग्य (उदा. कर्षणीय भूमि।
३.
तान्न वा खिच्न सकिने।