प्रेषणीय

Romanized: preshaniya, preshaniy, presaniy, preshaneeya

कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पठाउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पठाउन योग्य।
२.
कसैलाई कुनै कार्यविशेषमा प्रेरणा दिन योग्य।

सम्बन्धित शब्दहरू