प्रेरणीय

Romanized: preraniy, preraneeya, preraneey, preraniiy

प्रेरणा दिन वा लिन लायक; प्रवृत्त गराउन वा उत्तेजित गराउन योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रेरणा दिन वा लिन लायक; प्रवृत्त गराउन वा उत्तेजित गराउन योग्य।

सम्बन्धित शब्दहरू