अपभाषण

Romanized: apabhaashana, apabhaashan, apabhashana, apabhaasana

खराब भाषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खराब भाषण।
२.
निन्दापूर्ण बोली; अपवाच्य; दुर्वचन।

सम्बन्धित शब्दहरू