अपभाषा

Romanized: apabhaashaa, apabhaasha, apabhashaa, apabhaasaa

भाषाको अपरिष्कृत तथा अशिष्ट रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भाषाको अपरिष्कृत तथा अशिष्ट रूप।
२.
अश्लील वा लाजभाँडको बोली।

सम्बन्धित शब्दहरू