आर्यभाषा
Romanized: aaryabhaashaa, aaryabhaasha, aaryabhashaa, aryabhaashaa
आर्यजातिले प्रयोग गर्ने भाषा; संस्कृत भाषा;परिष्कृत वा अत्यन्त परिमार्जित भाषा; आर्यभूमिमा बोलिने भाषा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आर्यजातिले प्रयोग गर्ने भाषा; संस्कृत भाषा;परिष्कृत वा अत्यन्त परिमार्जित भाषा; आर्यभूमिमा बोलिने भाषा; भारोपेली परिवारको भाषा।